पत्रकारितामा परीक्षा प्रणाली आवश्यक छ : अध्यक्ष बस्नेत

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ स्थापना भएको काउन्सिलले पत्रकारिताको क्षेत्रमा देखिएका बेथिति, विसङ्गति र दुष्प्रचारको अन्त्य गरी पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयन […]

सम्बन्धित सामग्री

पत्रकारिताको धारमा बहस गरौं : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । अहिले नकारात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै उनले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको बताएका छन् । ‘नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका […]

मिडिया बचाउन नयाँ रणनीति ल्याउनुपर्छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बचाउन नयाँ रणनीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ । काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो ।