काठमाडौं महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने १५ केन्द्र
दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ खोप केन्द्र तोकेको छ । २३ फागुनबाट सुरु हुने अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका...