सामुदायिक प्रहरी सेवा केन्द्रमा उजुरी बढ्दो

सामुदायिक प्रहरी सेवा केन्द्र बाजुरामा उजुरीको संख्या बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा न्यायिक समिति भए पनि सामुदायिक सेवा केन्द्रमा पनि उजुरी बढिरहेको सेवा केन्द्रका अध्यक्ष काल्चे नेपालीले बताए ।