चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल-भारत पर्यटन साझेदारी विस्तार […]
७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ ।
नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा …
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा तथा पाउण्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ १८ पैसा र […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने यातायात तथा उद्योगमा काम गर्ने चालक र मजदुरलाई न्याय दिइने र उनीहरूको बिमा गरिने घोषणा गरेका छन्।
एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ । नाग्छु सहरअन्तर्गत बाछेन काउन्टीमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेका मानिसको खोजी गर्न अग्नि नियन्त्रक तथा उद्धारकर्मीले तालिमप्राप्त कुकुरसहित खोजी गरिरहेका छन् । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवारसम्म भूकम्पमा परी १६ जनाको मृत्यु भएको […]
८ महिना देखि घाइते अवस्थामा रहेका ति सैनिकलाई युक्रेनले लामो समय देखि प्रयास गरेपनि उद्दार गर्न सकेको थिएन।
घाइते भ्लासेन्को लुकेको ठाउँसम्म पुग्ने बाटामा बारुदी सुरुङ थिए। रुसी ड्रोनले निरन्तर निगरानी गरिरहेका थिए। त्यहाँ मानिस वा गाडी पठाउँदा आक्रमणमा पर्ने जोखिम भएकाले उनलाई जमिनबाट निकाल्न सकिएको थिएन।