काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल सकिँदा बलिङमा नेपाली खेलाडीको दबदबा देखिएको छ। चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई अन्य चार जना बलरले टक्कर समान विकेट लिएर टक्कर दिइरहेका छन्। २४ खेलको समाप्तिमा सर्वाधिक १२ विकेट लिने खेलाडीको शीर्ष सूचीमा समान विकेट लिँदै चार खेलाडी प्रतिस्पर्धा गरिराखेका छन्। अहिलेसम्म सन्दीप लामिछाने, अविनास […]