धुलिखेलमा स्पोर्टस लिडर्स समिट सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दुई दिने स्पोर्टस लिडर्स समिट काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दहालले भिडियोमार्फत समिटको उद्घाटन गरेका थिए । उनले समिटमा हुने छलफलले नेपाली खेलकुदलाई दिशानिर्देश गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । पहिलो दिन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ कार्यन्वयनपछिको […]

सम्बन्धित सामग्री

खेलकुदको कानुनलाई एकरुपता ल्याउने सहमति

काभ्रे । तीन तहको सहकारीबीच समन्वय हुन नसक्दा नेपाली खेलकुदमा अन्यौलता सिर्जना भएकाले खेलकुदका ऐनकानुनमा एकरुपता ल्याउन सहमति भएको छ । नेपाल ओलम्पिक कमिटीले धुलिखेलमा आयोजना गरेको स्पोर्टस लिडर्स समिटमा संघिय खेलकुद ऐन नियमलाई खेलकुद मैत्री बनाउँदै प्रदेश तथा स्थानीय तहको ऐन कानुनलाई समेत एकरुपता दिने घोषण भएको छ । शनिवार साँझ सम्पन्न भएको सम्मेलनले […] The post खेलकुदको कानुनलाई एकरुपता ल्याउने सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्पोर्टस लिडर्स समिट- नौं बुदे घोषणा पत्र जारी

काठमाडौं (हाम्रो खेलकुद)– नौं बुँदे घोषणा पत्र जारी गर्दै स्पोर्टस् लिडर्स समिट शनिबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको दुई दिने स्पोर्टस लिडर्स समिटमा खेलकुदसँग सम्बन्धित सय भन्दा बढीको सहभागिता रहेको थियो । दोस्रो दिन शनिबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गठनयताको खेलकुदको विकास क्रमसहित अहिलेको […]