सहज सिकाइका लागि गणित पार्क

गणित (म्याथ) विषयलाई प्रयोगात्मक र जीपनोपयोगी बनाउन म्याथ पार्क निर्माणको सुरुवात गरिएको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरका विद्यालयमा गणित पार्क

कञ्चनपुर : विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ। बल्मीमा रहेको पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाईको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गणित पार्क निर्माण गरिएको छ।पार्कमा ज्यामितीय अवधारणा अनुसारका वृत, चतुर्भुज, घन, बेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्रहरू र चिह्नहरू पनि पार्कमा राखिएका छन्।गणित पार्कको पोलहरूमा जनावरहरूका तस्वीरसँगै नेपाली‚ अंग्रेजी र वैज्ञानिक नामको जानकारी समेत

विद्यालयमा गणित पार्क

कञ्चनपुर । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारणा अघि सारेको छ । यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ । गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन् । यससँगै गणित विषयका...