४ भदौ, पोखरा । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ । ‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको छ । साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन […]