बुढानिलकण्ठमा ३५ करोड लगानीमा केसीएल कोलोनी

१० माघ, काठमाडौं । बुढानिलकण्ठमा केसीएल कोलोनी बन्ने भएको छ । काठमाडौं क्यापिटल लिमिटेडको सबसिडरी कम्पनी केसीएल डेभलपर लिमिटेडले करिब ३५ करोडको लगानीमा केसीएल कोलोनी निमार्ण गर्न लागेको हो । तारे होटलको डिजाइनमा पहिचान बनाएको डिजाइन सेलको ‘क्लासिकल टचअप’ डिजाइनमा कोलोनी बन्न लागेको कम्पनीले जनाएको छ ।  कोलोनीमा १३ वटा घर निर्माण हुनेछन् । कोलोनीभित्र […]