नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा

३ असोज, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा …