भोटेकोशी बाढीपछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग गर्न अमेरिकी सरकार तयार रहेको जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। भेटमा बोल्डिनले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरिन्। उनले विपद्को कठिन अवस्थामा […]