काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १४७ रन बनाउँदा ४५ ओभर दुई बलमा अलआउट भएको हो । ओपनिङ ब्याटिङ संकटमा परेको अवस्थामा पाँचौ विकेटका लागि दीपेन्द्रसिंह ऐरीले बसिर अहमेदसँग ९३ रनको […]