भोटेकोशी बाढीपछि स्वास्थ्य क्षेत्रको क्षति र आवश्यकता मूल्यांकन गरिँदै

काठमाडौँ । भोटेकोशी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन आवश्यकता पहिचान गर्न सरकारले विस्तृत स्वास्थ्य आवश्यकता एवं पुन:स्थापना मूल्यांकन गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँग सहकार्य गरी बाढी प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे अध्ययन गर्न लागेको हो। मूल्यांकनमा बाढी प्रभावित समुदाय, विशेष गरी जोखिममा रहेका […]