नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीका तर्फबाट उक्त रकम उपलब्ध गराइएको हो। आइतबार नेपाल […]