यस्ता छन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आफै छन भने सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् । आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले नेपाल प्रेसलाई जानकारी दिएका छन् । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सरकारमा सहभागि हुने/नहुने विषयमा विवाद देखिएको छ। पार्टीका केन्द्रीय सदस्य गणेश कार्की सरकारमा जाने नेतृत्वको निर्णयप्रति असन्तुष्ट भएका छन् ।
उनले रवि लामिछाने र ...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी तालमेल गर्न उच्चस्तरीय वार्ता समिति बनाएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो । वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा.अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहेका छन् ।बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ । केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प
२३ भदौ, काठमाडौं । वातावरणविद् डा. अरनिको पाँडे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध हुने निर्णय गरेका हुन् । उनी पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए […]
काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ। बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र […]
काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। केन्द्रीय समितिको सोमबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पार्टीको केन्द्रीय सदस्यहरु डोल प्रसाद अर्याललाई उपसभापति, डाक्टर मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ।बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन पनि गरेको छ। बैठकले हाल
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। केन्द्रीय समितिको सोमबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पार्टीको केन्द्रीय सदस्यहरू डोल प्रसाद अर्याललाई उपसभापति, डाक्टर मुकुल ढकाललाई महामन्त्री, कवीन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री र बसुमाया तामाङलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको हो । बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा […]
काठमाडौँ । आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् ।
काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न नहुने टिप्पणी गरेका हुन् । आजै सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका […]