विदेशी लगानी नीति सार्वजनिक गर्दै गभर्नरले भने- कालोधन भित्र्याउन सजिलो बनाइएको छैन

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली-२०७८ ले कालोधन भित्र्याउन कुनै सहजीकरण

सम्बन्धित सामग्री

विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको स्वीकृति नचाहिने प्रावधान सही कि गलत ?

नेपाल राष्ट्र बैङ्कले मंगलबार एउटा विनियमावली जारी गर्यो जुन प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित थियो । सो विनियमावलीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको स्वीकृति  नभएपनि हुने व्यवस्था गरेको छ । तर केन्द्रिय बैङ्कको यो नीति प्रति दुई थरीका धारणाहरु बाहिर आउन थालेका छन् । कतिपयले स्वीकृति बिना ल्याइने लगानीले कालोधन त भित्र्याउने होइन भन्ने आशंका गरेका छन् भने कतै केन्द्रिय बैङ्कले वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन सहज बनाएको भन्दै स्वागत गरेका छन् । प्रत्यक्ष वैदेशि