अचानक कानमा कीरा पस्यो, के गर्ने ?

कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा । कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो असह्य हुन्छ । कानमा कीरा पस्यो भने के गर्ने त ? सानो चिम्टीले च्यापेर निकाल्ने कि सिन्काले कोट्याउने ? तेल हाल्ने कि ? मान्छेमा द्विविधा हुन्छ […]