राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न कांग्रेसको परिपत्र

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा  आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न परिपत्र गरेको छ । कांग्रेसले केन्द्रदेखि पालिका कार्यसमितिसम्मका पार्टीका विभिन्न तहहरूलाई रसुवामा गएको बाढीबाट प्रभावित …