प्रोटोनको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमै पहिलो र उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना ल्याएको छ । विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्पसमेत यस योजनामा समावेश गरिएको छ ।नेपालमा बैंकको ब्याजदरमा उताडचडाव भइरहेको अवस्थामा पनि यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० ०.९९ प्रतिशत ब्याजदरमै पÞmाइनेन्सिङ गरेर खरिद गर्न सक्ने […]