हवाई दुर्घटनाले पर्यटन उद्योगलाई कस्तो प्रभाव पार्ला ?
गत आइतबार यती एयरलाइन्सको ९एन–एएनसी एटीआर ७२ ५०० विमान दुर्घटनाले धेरैलाई झस्काइदिएको छ । गत जेठ १६ गते पोखरा–जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै ७२ जना सवार