महामारी सुरु भएपछि र यसको अनुसन्धान हुन थालेपछि नाटकीय रुपमा मृत्युदर घटेको एक अनुसन्धानले बताएको छ। गत वर्षको अक्टोबरमा मृत्यु हुनेको संख्या ६० प्रतिशत थियो। त्यसबेला मृत्युदर उच्च विन्दुमा पुगेको थियो। अहिले मृत्युदर ३६ प्रतिशतमा झरेको विश्वभर भइरहेको अनुसन्धानले बताएको हो।मार्चमा मृत्युदर ६० प्रतिशत थियो। अहिले मेको अन्त्यसम्ममा ४२ प्रतिशतमा झरेको छ।विश्वभरका ४३ हजार १ सय २८ कोभिड संक्रमितमा अनुसन्धान गरिएको थियो। ५२ मुलुकले यसमा सहभागी भइ अध्ययन गरेको मेडिकल जर्नल एनेस्थेसियामा प्रकाशित