काठमाडौं : एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन।
भएका बजार पनि साना थिए त्यतिबेला। अहिलेका जस्ता ठूला-ठूला पक्की घर पनि थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ-गाउँमा…