लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। गुजरातका लागि…

सम्बन्धित सामग्री

बहराईनमाथि नेपालको सानदार जित

काठमाडौं– मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।  मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।  बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपालको जितमा ओपनर कविता कुँवरले […]

रोहितको उत्कृष्ट ब्याटिङ विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । यता पोखरा लगातार पाँचौं खेलमा पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको जितमा रोहित […]

बागमतीमाथि प्रदेश एकको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंकित सुवेदीको शतक र सिद्धान्त लोहनीको विष्फोटक ब्याटिङमा प्रदेश एकले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ६९ रनको सानदार जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार हो । जितका लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.५ ओभरमा २ सय ३५ रनमा […]

बागमतीमाथि कर्णालीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले धनगढीमा जारी यू–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जारी प्रतियोगितामा कर्णालीको लगातार दोस्रो जित हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै बागमतीले २० ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनायो । बागमतीको लागि हेलिसा गुरुङले ६० बलमा २ चौकासहित सर्वाधिक […]

नेपालको लगातार दोस्रो सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई ८२ रनले पराजित गरेको छ । श्रीलंका भ्रमणमा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । […]

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय […]

बार्सिलोनाको सानदार जित

एजेन्सी – बार्सिलोनाले ला लिगामा आइतबार एट्लेटिको म्याड्रिडमाथि ४–२ को सानदार जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नोभेम्बरपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा एट्लेटिकोलाई हराएको हो । यद्दपी बार्सिलोना पछिल्लो ६ खेलमा अपराजित रहेको छ । एकरुपताको प्रदर्शन गर्नबाट चुकेपछि एट्लेटिकोले पछिल्ला तीन खेलमा २ जित निकालेको थियो । […]

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा १ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले पाँच टेस्टको एसेज सिरिज ४–० ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जितका साथ घरेलु टोली अष्ट्रेलियाले एसेज ट्रफी जितेको थियो । २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड […]

न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा […]