सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टि भएका मध्ये ४ जनाको मृत्य ४ भएको छ । त्यस्तै १ हजार १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा २ सय १७ मा संक्रमण