सामाजिक सञ्जालमा महिलाको अश्लिल भिडियो रेकर्ड गरेर ‘ब्ल्याकमेल’ गर्ने एक जना पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन्। राजथलाले सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाएको र मेसेन्जरमा कुराकानी गर्ने क्रममा अश्लिलता प्रदर्शन गरी सोको स्क्रिन सट लिएर पीडित महिलालाई…

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।