कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ, १८ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका ५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगर बिहीबार पक्राउ परेका हुन् । जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना ६ दिन कैद सजाय भई […]