रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरे प्रधानमन्त्री मोदीको प्रशंसा

मस्को । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई 'धेरै बुद्धिमान व्यक्ति' भएको बताएका छन्। उनको नेतृत्वमा भारतले विकासमा ठूलो फड्को मारेको पनि रुसी राष्ट्रपतिले बताएका छन्।  पुटिनले रुस ...

सम्बन्धित सामग्री

पुटिन र एर्दोगनबीच ब्ल्याक सी ग्रेन सम्झौताबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ। सोमबार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौताबारे छलफल भएको...

पुटिनलाई आइसिसीमा पेस गर्न अफ्रिकाले किन सहयोग नगर्ने ?

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले मार्च १७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँको बाल अधिकार आयुक्त मारिया लभोभा बेलोभालाई युक्रेनको कब्जामा रहेका क्षेत्रबाट युक्रेनी बालबालिकालाई अवैध देशनिकाला गरेको र रुसी...

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । साेही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिनुभएको हाे । रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। युक्रेनमा भएको […]

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक […]

रुसी राष्ट्रपति पुटिन र इन्डाेनेसियाका राष्ट्रपति विडाेडाेबीच भेटवार्ता

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ हिजाे बिहीबार उनीहरूबीच मस्कोमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा भेटवार्ता भएकाे हाे। पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरू आइरहेका छन्। रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ। खाद्यान्न […]

रुसी राष्ट्रपति पुटिन र साउदी युवराज सलमानबीच फाेनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच फोनवार्ता भएकाे छ। साउदी प्रेस एजेन्सीका अनुसार साउदी युवराज सलमानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफाेन गरेका हुन्। वार्ताका क्रममा दुई नेताबीच विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा द्विपक्षीय कुराकानी एवं विचारविमर्श भएको थियो। दुई नेताबीच युक्रेनको संकटका बारेमा पनि कुराकानी समाचारमा जनाइएको छ। साउदी युवराजले […]

रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपतिबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको अवस्थाबारे छलफल गर्नुभएको छ । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत […]

भ्लादिमिर पुटिन आक्रमणकारी : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ […]