मानिसको हात–खुट्टा काटियो भने त्यो पुनः विकसित हुँदैन । मुटुमा समस्या भए प्रत्यारोपण गर्न सकिन्छ । तर दिमाग र मेरुदण्ड फेर्न सकिँदैन । न नै पुनः विकसित गर्न सकिन्छ । तर यो विचित्र जीवको विशेषता नै यो हो कि यसले आफ्नो दिमाग, मेरुदण्डको हड्डी, मुटु र हात–खुट्टा पुनः विकसित गर्ने गर्छ । यसले जीवनभरी न्युरोन विकसित गरिरहन्छ ।सन् १९६४ मा नै वैज्ञानिकले पत्ता लगाइसकेका थिए कि एक्सोलोलमा आफ्नो दिमागका केही हिस्सालाई पुनः पैदा गर्न सक्ने, विकसित गर्न सक्ने मेरुदण्डको हड्डी, मुटु र हात खुट्टा