काठमाण्डौ - पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ ।
भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँम...