नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी सिस्टम निर्माणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । साइबर सेक्युरिटी सिस्टमको मूल्यांकन र विस्तृत प्रतिवेदन तयार गर्न प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय परामर्शदाताको आशयपत्र माग गरेको हो ।
इच्छुक परामर्शदाताले आगामी जनवरी १० सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट...