चाडपर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर सुरु गरेको छ ।बैंकका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन् । क्यासब्याक सुबिधाका लागि ग्राहकले आफ्नो एनएमबि कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ […]