काठमाडौं : धोबिखोला कोरिडोरको अतिक्रमित सडक पेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ फिल्डमा पुगेकी छन्। कर्मचारी र प्रहरी टोलीसँग फिल्डमा पुगेकी झाँक्रीले अतिक्रमित क्षेत्र खाली गराउन, त्यस स्थानका निर्माण सामग्रीलगायत विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएकी छिन्।सडक पेटी खाली गराउन १५ दिनअघि लिखित रूमपा सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनुपरेको मन्त्रालयले बताएको छ। धोबीखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडक पेटी छिट्टै अतिक्रमण मुक्त हुने मन्त्री झा