संविधानसँग बाझिएको कानून संशोधन गर्न सत्तारुढ गठबन्धनलाई कानूनविद्को सुझाव

काठमाडौं, माघ ९ । संविधानसँग बाझिएको कानून संशोधन गरी चुनावी तिथि तोक्न कानूनविद्हरुले सत्तारुढ गठबन्धनलाई सुझाव दिएका छन् । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानूनविद्हरूसँग गरेको छलफलमा उनीहरुले संविधानमा रहेको त्रुटि सच्याउन आग्रह गरे । छलफलमा कानून सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायी सहभागी थिए । छलफलमा उनीहरूले संविधानअनुसार कार्यकाल सकिएको ६ […]

सम्बन्धित सामग्री

‘५ वर्षसम्म निर्माण कम्पनीले नै बिग्रे भत्केको मर्मत सम्भार गर्नुपर्ने’

भौतिक पूर्वाधारको दिगो एवं गुणस्तरीय विकासका लागि निर्माण कम्पनीले नै बिग्रे भत्केको मर्मत सम्भार गर्नुपर्ने व्यवस्था गर्न सत्तारुढ गठबन्धन तयार भएका छन् । यसका लागि कानून संशोधन गर्नुपर्छ । यस्तै कार्यक्रम विगतमा आए पनि कानून अभावका कारण कार्यान्वयन हुन सकेको थिएन ।  सरकार सञ्चालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रमको आर्थिक नीति तथा कार्यक्रम उपशीर्षकको नवौं बुँदामा निर्माण कार्य ढिलासुस्ती अन्त्य गर्ने उल्लेख छ । ‘भौतिक पूर्वाधारको दिगो एवं गुणस्तरीय विकास निर्माण गर्ने, ढिलासुस्तीलाई अन्त्य गर्ने, ५ वर्षसम्म निर्माण कम्पन...