नारायणहिटी पटाङ्गिनीबाट प्रचण्डलाई ओलीको प्रश्न : शाकाहारी आन्दोलनले हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली नेकपा आफ्नै भएको दाबी गरेका छन्। नेकपाको आफूपक्षीय सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  प्रचण्ड-माधव नेपाल समूहले गरेकोआन्दोलनलाई जनतालाई दु:ख दिने आन्दोलनको संज्ञा दिए। 'शाकाहारी आन्दोलन हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो? नरभंक्षी आन्दोलन गर्छु भनेको हो? अब…

सम्बन्धित सामग्री