पानी डुबेर हुने घटना रोकथाम गर्न प्रभावकारी जनचेतना आवश्यक

पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीय तहदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका  छन्।   पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवसका सन्दर्भमा डुबी हुने मृत्युको अवस्था एवं प्रभावकारी...