मोरङ – विराटनगरका पर्यटन व्यवसायीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार विराटनगरका उद्योगी, व्यापारी, पर्यटन व्यवसायीलगायतका सरोकारवालाहरुको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि पहल गर्न संघर्ष समिति बनाएको छ ।...