नयाँ बजेट: के आयो लुम्बिनीमा ?

रुपन्देही । संघीय सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा लुम्बिनीमा यसअघि संचालन भएका मुख्य योजनाको निरन्तरताका साथै केही नयां योजना समेटिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित रहेर लुम्बिनी प्रदेशमा पर्यटन, जलविद्युत्, सिंचाइ, सडक पूर्वाधारलगायतका महत्वपूर्ण आयोजनालाई बजेटमा समावेश गरिएको छ । लुम्बिनी गुरुयोजना पूरा गर्न थप बजेट विनियोजन, मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण […]