काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । २ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । रोहित ७१ बलमा ४ चौकासहित ५० रनमा खेलेका छन् । रोहितको […]