काठमाडौं : अब गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको जनाएको हो।गोरखापत्र दैनिकमा समाचार छ, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारो भएको हो।सरकारले तीन वर्षअघि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारी