विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले संसारभरिकै प्रचलनविपरीत केपी ओली अनैतिक तवरले प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाएका छन्।
विराटनगरमा स्थानीय संवाददातासित नेता नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि पनि ओलीले राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
नेपालले निर्वाचन आयोगले पार्टीका ४ सय ४१ केन्द्रीय…