काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन्। समकालीन नेपाली सिनेमाका चर्चित नौजना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटेर भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे। ‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै […]
झापा – झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु
काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने म्हपूजा आज विधिवत् रूप मनाइएको छ । नेपालभाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि मह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ ।त्यसैले आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै म्हपूजा हो र कसैले यसलाई आत्माको पूजा पनि भन्ने गर्दछन् । मध्यपुर थिमिको […]
काठमाडौं। नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गरी यही २४ असोजमा अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो। संघका अनुसार सरकारले २७ मंसिर २०८१ मा निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य […]