प्रधानमन्त्रीलाई मधेसका मुख्यमन्त्रीको काउन्टर, कांग्रेस, माओवादी र एसका मन्त्रीलाई राजीनामा गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री बर्खास्त गरेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गरेका छन् ।  मधेस सरकारमा कांग्रेसका तीन,...