प्रशिक्षक भट्ट भन्छन्- हारे पनि निराश हुनुपर्ने अवस्था छैन

११ पुस, काठमाडौं । प्रमुख प्रशिक्षक जगदीश भट्टले काभा यू–२३ भलिबलमा आफ्नो टिम जितविहीन रहे पनि खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताएका छन् । सिनियर राष्ट्रिय टिमका समेत प्रशिक्षक रहेका भट्टले पहिलो अनुभव र कमजोर तयारीका बीच बलिया विपक्षीसँग नेपालको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । सेन्ट्रल एसिएन भलिबल एशोसिएसन (काभा)को आयोजनामा बंगलादेशमा […]

सम्बन्धित सामग्री

विश्वकप हारे पनि एम्बाप्पेको पुस्ताले चम्काउला फ्रान्सको भविष्य

४ पुस, काठमाडौं । विश्वकप फाइनलको पेनाल्टी शुटआउटमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्स निराश भएको छ । तर, केलियन एम्बाप्पेको क्षमता र टिममा प्रतिभाशाली खेलाडीको बाहुल्यता उसको भविष्यका लागि सकारात्मक पाटो हो । फ्रान्सले बालोन डी’ओर विजेता करिम बेन्जेमा, स्ट्राइकर क्रिस्टोफर एनकुन्कु, मिडफिल्डर एनगोलो कान्टे र पाउल पोग्बाबिना नै कतार विश्वकप सुरु गरेको थियो । पहिलो […]

सिटौलामाथि अपजसको भारी

झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ। यो खबर राजु अधिकारीले आजको नागरिक दैनिकमा लेखेका छन्। त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै, मतदातालाई आभार प्रकट गर्दै हिँडिरहँदा सिटौला…