नेपाल वित्तीय संस्था कर्मचारी संघ (एफआईईयूएन) राष्ट्रिय समितिले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको आकस्मिक भीषण बाढीबाट प्रभावित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीलाई आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति सहानुभूति जनाएको छ। बाढी तथा त्यसबाट उत्पन्न विपद्का […]