संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौँ – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। महासचिव गुटरेस र मन्त्री साउदबीच आइतबार परराष्ट्र मन्त्रालयमा भेट भएको हो। महासचिव गुटरेस शनिबार राति काठमाडौँ आइपुगेका थिए। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने छन्। त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा […]