विराटनगर- प्रदेश नं १ ले स्वास्थ्य प्रवर्द्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ।
सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो। सामाजिक विका...