दक्षिण-पश्चिम चीनको मकैबारीमा सात जंगली हात्तीको गहिरो निन्द्रा: सुरक्षाको अनुभूतिले पहरेदारबिनै सुते

चीन । दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ ।  स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए ।  विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले […]