अनर Robot Phone मा पूर्ण रूपमा एकीकृत 4DoF मेकानिकल गिम्बल र एआईमा आधारित मोसन कन्ट्रोल उपलब्ध छ।फोनमा २०० मेगापिक्सेलको मुख्य गिम्बल क्यामेरा र २०० मेगापिक्सेलकै पेरिस्कोप टेलिफोटो क्यामेरा राखिएको छ।Snapdragon 8 Elite Gen 5 चिपसेटसहित फोनमा ७,०६० एमएएच ब्याट्री र १२० वाट फास्ट चार्जिङ सुविधा छ। काठमाडौं। प्रविधि कम्पनी HONOR ले मेकानिकल गिम्बल र एआईमा […]