काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि आज बुधबार नेपालका लागि प्रस्थान गरेका छन् । उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन् । देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थि ए। पछिल्लो समय उनी हङकङमा रहेर स्वास्थ्य उपचार तथा फलोअप […]