एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा

२० साउन, हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्न नेकपा एमालेका नेताहरूबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरू बीच वादविवाद, आरोप-प्रत्यारोप र एकअर्कालाई अपमानित गर्नेसम्मको स्थिति देखिएको छ । एमाले र नेपाली …